बेहुलीले ‘भर्जिन’ लेख्न नपर्ने

बुधबार, भदौ ११, २०७६



बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ ।

सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), बिधवा वा पारपाचुकेमध्ये एउटामा चिन्ह लगाउनुपथ्र्यो ।

सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), बिधवा वा पारपाचुकेमध्ये एउटामा चिन्ह लगाउनुपथ्र्यो ।

यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर गरेको छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata