बैंकभित्रबाटै १७ लाख रकम यसरी लुटियो (भिडियो)

सोमवार, कार्तिक १२, २०७५

झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकभित्रै एकजना लुटिएका छन् ।  हिजो दिउँसो बैंकमा रकम जम्मा गर्ने क्रममा ताप्लेजुङ, याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख रुपैयाँ लुटिएको हो । बैंकको सुरक्षा गार्डको कमजोरीका कारण रकम लुट्ने ब्यक्ति भाग्न सफल भएको जनाइएको छ ।

प्रहरीले सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

55 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank