मोदीजीलाई स्वागत छ नाकाबन्दी विर्सेका छैनौ लेखेको ब्यानर प्रहरीले हटायो

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै लेखिएको स्वागत ब्यानर विवेकशील साझा पार्टीको कार्यालयबाट प्रहरीले हटाएको  छ ।

ललितपुरस्थित साझा पार्टीको कार्यालय टाँगिएको ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ लेखेर टाँसेको ब्यानर प्रहरीले हटाएको हो।

‘यस्तो तुल राख्न पाउने हाम्रो राजीतिक र कानुनी अधिकार हो,प्रति प्रहरीले हस्तेक्ष  गरेको साझा पार्टीले आपत्ती जनाएको छ ।
प्रहरीले लगेको तुल फिर्ता ल्याउन आफूहरू जिल्ला प्रशासन कार्यालय जान लागेको र तुल फिर्ता नदिए अर्को बनाएर राख्ने समेत उनीहरुले जनाएका छन् ।

234 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank