प्रधानमन्त्रीको निवास अझै व्यक्तिकै नाममा

मङ्लबार, असार १०, २०७६



बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ ।

फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata