बहुविवाहको आरोपमा गौमुखी गाउँपालिका अध्यक्ष प्रकाउ

सोमवार, भदौ २३, २०७६



प्युठान । बहुविवाहको आरोपमा नेपाली कांग्रेसका नेता तथा गौमुखी गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी बहुबिवाहको उजुरीको आरोपमा पक्राउ परेका हुन ।

गिरीकाे श्रीमती सीता केसीले भाद्र १० गते जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दर्ता गरेकी थिइन ।  सीताको उजुरीका आधारमा गाउँपालिका अध्यक्ष विष्णु केसीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केसीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेको भएपनि हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata