उपत्यकाका मुख्य नदी सुधार्न ५० अर्ब

सोमवार, भदौ २, २०७६



बागमती, बिष्णमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रै करिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ ।

बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्धेश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata