गुण्डा नाइके बाघे सहित १८ जना पक्राउ  

शुक्रबार, कार्तिक १, २०७६



काठमाडौं । गुण्डा नाइके बाघे भनिने सन्देश लामा पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालुवा डिपोमा छापा हान्दा गुण्डा नाइके बाघे लामासहित दजर्नौ डिपो सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामा सहित १८ जना बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। पक्राउ परेकाहरु लाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेकाे छ ।  महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।

काे काे भए पक्राउ लिष्ट सहित

a

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata