अष्ट्रेलिया विश्वकप टोली घोषणा – ह्याण्डसकोम्ब र टर्नर आउट, वार्नर र स्मिथ इन

सोमवार, बैशाख २, २०७६



अष्ट्रेलिया । अष्ट्रेलियन चयनकर्ताहरुले आगामी विश्वकप क्रिकेटकपमा खेल्ने अष्ट्रेलियन खेलाडीहरुको छनौट सम्पन्न गरेको छ ।  १५ सदस्यीय व्श्विकप टोली घोषणामा बल टेम्परिङ पछि निलम्बनमा परेका वार्नर र स्मिथले स्थान पाएका छन् भने ह्याण्डसकोम्ब र टर्नर विश्वकप खेल्न पाउने छैनन ।

आरोन फिन्चको कप्तानीमा एक दिबसीय खेल खेल्ने अष्ट्रेलियन टोलीमा जेसन बेहरेनडोर्फ, एलेक्स केरी, नाथन कुल्टन नाइल, प्याट कमिन्स, उस्मान ख्वाजा, नाथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, रिचर्डसन, मिशेल स्टार्क, मार्क स्टोइनिस र एडम जाम्पा छनाैट भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank