भयावह तस्बिर : १३ फुट लामो अजिङ्गरले जिउँदै निल्यो एक गोही

शनिबार, असार २८, २०७६



एजेन्सी । सोसियल मिडियामा एक भयावह तस्बिर भाइरल भईरहेको छ । एक अजिङ्गरले फ्रेशवाटर गोहीको जिउँदै निलेको तस्बिरहरु सोसियल मिडिया भाइरल भइरहेको हो ।

Image may contain: outdoor

अष्ट्रेलियाको उत्तरी क्षेत्र क्वीन्सल्याण्ड स्थित माउन्ट इसा अन्तर्गतको एक ताल क्षेत्रमा १३ फिट लामो ओलिभ प्रजातीको  अजिङ्गरले एक गोहीलाई जिउँदै निलेको हो ।

Image may contain: outdoor and nature

जीजी वाइल्ड लाइफ रेस्क्युले १ जुनमा यी फोटोहरु आफ्नो अफिसियल फेसबुक पेजमा अप्लोड गरेको थियो ।

No photo description available.

फोटो सियर गर्दै जीजीले लेखेको छ -“अष्ट्रेलियाको दोस्रो लामो अजिङ्गर र अष्ट्रेलियन फ्रेशवाटर गोहीको एक शानदार तस्बिर खिचिएको छ । यो तस्बिर मार्टिन मुलरले क्लिक गरेका हुन् । हामी बुझ्छौ किन कोहि एकअर्काको आहार बन्नु पर्छ ।”

Image may contain: outdoor

२१ हजार लाइक रहेको उक्त पोस्टलाई ४४ हजार मानिसले सियर गरेका छन भने २२ हजारले कमेन्ट गरेका छन् ।

No photo description available.

लाइब साइन्सको अनुसार, तल्लो बङ्गराको मद्दतले अजिङ्गर आफ्नो मुखको ठुलो हिस्सामा फैलाउन सक्छ । यसैकारण हिरण, मृग, गोही साथसाथै मानिस पनि सजिलैसँग अजिङ्गरको आहार बन्न पुग्छन् ।

Image may contain: outdoor

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata