एटिएमबाट पैसा चोरी गर्ने गिरोहका थप एक पक्राउ

सोमवार, भदौ १६, २०७६



काठमाडौं । एटिएमबाट पैसा चोरी गर्ने चिनियाँ गिरोहका थप एक जना पक्राउ परेका छन ।

त्रिभुवन विमानस्थलबाट ५ हजार अमेरिकी डलर सहित एटिएमबाट पैसा चोर्ने थप एक चिनियाँ नागरिक पक्राउ परेका हुन ।

प्रहरीले एटिएम ह्याक गर्दै विभिन्न बैकका एटिएम कार्ड प्रयोग गरि ६ करोड बढि रकम चोरीमा संङलग्न ५ जना चिनियाँ नागरिक आइतबार सार्वजनिक गरिएको थियो ।
फरार सुचीमा रहेका तीन जना मध्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata