लकडाउन उल्लङ्घन गर्ने ५७० वटा सवारी साधनहरु नियन्त्रणमा

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । लकडाउन उल्लङ्घन गर्ने ५७० वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार  पास नलिइ चलाएका ६० चारपाँग्रे सवारी र ५१० दुई पाँग्रे सवारी नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले प्रशासनकाे अनुमति लिएका र अत्यावश्यक सवारी साधहरू मात्र चलाउन अनुमति दिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments