कर भनेको करै हो, करैले कर तिर्नुपर्छ : अर्थमन्त्री

सोमवार, साउन २०, २०७६



अर्थमन्त्री युवराज खतिवडाले सरकारले राजस्व प्रशासनमा गरेको सुधारका कारण धेरै नागरिक आयकरको दायरमा आउने अवस्था बनेको बताएका छन् ।

आन्तरिक राजस्व विभागले आइतरबा आयोजना गरेको गोष्ठीमा अर्थमन्त्री खतिवडाले स्वेच्छिक रुपमा आए कर तिर्न आउनेलाई सधैं स्वागत रहेको बताउँदै भने, ‘स्वेच्छिक मात्र होइन, आम्दानी गरेको छ भने अनिच्छुकले पनि कर तिर्नैपर्छ । कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ ।त्यसैले स्थायी लेखा नम्बर हुनुपर्छ भनिएको हो ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata