लगानी जोखिमको श्रेणीमा नेपालको सुधार

आइतवार, साउन २६, २०७६



विश्व जोखिमको श्रेणीमा नेपालको अवस्था सुधारिएको छ ।

युरोमनी डटकमले १८६ राष्ट्रमा गरेको सर्वेक्षणले नेपालको अवस्था ५ अंकले सुधार भएर १४ स्थान अघि बढेपछि विश्वको लगानीयोग्य मुलुकको दाजँजोमा जोखिमको श्रेणीमा भने अझै अवस्था कमजोर रहेको छ ।

युरोमनी डटकमको सर्वेक्षण सन् २०१९ मा भने नेपालको सबैभन्दा बढी युरोमनी कन्ट्री रिस्क (ईसीआर) स्कोर ३१.८९ छ । जुन विकासोन्मुख मुलुकमध्ये सबैभन्दा बढी हो ।

तर विश्वभरीको बरियतामा भने नेपाल १३५ औ मुलुकमा देखिएको छ । नेपालको, राजनीतिक, आर्थिक र संरचनागत लगायतका सूचकांकका साथै स्थिर राजनीतिका कारण अवस्था सुधारिएको पनि सर्वेक्षणले देखाएको छ ।

यो समाचार आजको कारोबर दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata