पेट्रोलपम्पको ४ लाख चोरेर भागेका कर्मचारी पक्राउ

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । गोरखा नगरपालिका ८ मा रहेको कलश आयल स्टोर्स (पेट्रोल पम्प) बाट चार लाख रकम चोरेर भाग्ने सोही स्टोर्सका कर्मचारी पक्राउ परेका छन् ।
शनिबार राती पेट्रोल हाल्न आएका एक सवारीबाट रकम चोरेर भागेका मकवानपुरका १८ वर्षीय राज खड्कालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले नगद ४ लाख ९ हजार चोरेर भागेका थिए । पक्राउ परेका खड्कालाई चोरी मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank