अख्तियारद्धारा जो प्रहरी रंगेहात समातिए

आइतवार, भदौ ३१, २०७५



काठमाडौं । मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन ।  दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् । नयाँपत्रिकाबाट

जो रंगेहात समातिएः 
असई सुवा ढुंगाना — ४५ हजार
हवल्दार दीपक भारती — ४५ हजार
असई गोपाल श्रेष्ठ — ३० हजार
हवल्दार अमन चौधरी — ५ हजार
जवान दीपेन्द्र कुँवर — ५ हजार
जवान मुकेश पटेल — ५ हजार
जवान रत्न रिजाल — ५ हजार
जवान मानसिंह रोका — ५ हजार,

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank