अबैध लागुऔषध सहित दुई जना पक्राउ

शुक्रबार, साउन २५, २०७५



काठमाडौं । अबैध लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर जागृती नगरबाट काभ्रे पाँचखाल नगरपालिका–९ घर भएका २६ वर्षीय सन्तोष लामा र सुनसरी धरान–१७ घर भएका २६ वर्षीय धनबहादुर राई रहेका छन् ।

उनीहरुको साथबाट अवैध लागूऔषध नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्ज समेत बरामद गरेको प्रहरीले जनाएको छ । घटनाका समबन्धका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank