करेन्ट लागेर एक जनाकाे मृत्यु

सोमवार, असार ८, २०७७



धादिङ । गजुरी गाउँपालिका-२ बस्ने ५५ वर्षीय सुकदेव खुलाल तामाङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका-२ जोगीडाँडास्थित आफ्नै फर्निचरमा

काम गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments