भरुवा बन्दुक सहित पक्राउ

शुक्रबार, बैशाख १२, २०७७



तनहुँ । घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments