पूर्व सचिव भीम उपाध्याय पक्राउ

बुधबार, बैशाख १०, २०७७



काठमाडौं । पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन ।  कांग्रेस निकट मानिने पूर्व सचिव उपाध्याय प्रहरीको टोलीले कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो।

उनलाई के कति कारणले पक्राउ गरेको हो भन्ने खुलाइएको छैन । उपाध्याय सामाजिक सञ्जालमा सरकारकाे अालाेचना गरि कटाक्ष गर्ने व्यक्तिमा पर्छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments