११ जुवाडे पक्राउ

सोमवार, चैत्र १७, २०७६



पर्सा । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन ।  जिराभवानी गाउँपालिका-५ सखुबनिया टोलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय धर्मराज पंजियार समेत ११ जनालाई पक्राउ गरेकाे हाे ।

उनीहरूकाे  साथबाट नगद ५७ हजार २ सय ९० रुपैयाँ समेत बरामद गरेकाे प्रहरीले जनाएकाेछ ।  ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे थियाे ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments