नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल सहित २९ जना पक्राउ

शनिबार, बैशाख २९, २०७५



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार उनीहरुलाई रत्नपार्कबाट पक्राउ महानगरिय प्रहरी परिसरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन्। भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको विरोध गरेको आरोपमा उनीहरुलार्य पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ।

262 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank