पेस्तोल सहित एक जना पक्राउ

सोमवार, माघ २७, २०७६



बैतडी । दोगडाकेदार गाउँपालिका-६ सित्तडबाट पेस्तोल १ थान र छर्रा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका-७ धामीगाउँ घर भएका २६ वर्षीय लोकेन्द्र सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल तथा छर्रा सहित फेला पारेको हो । साथै उनको साथबाट मोबाइल २ थान, विभिन्न दस्तावेज र आर्थिक सहयोग रसिद समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments