मनाङे पछि एन्फा कास्की अध्यक्ष गुरुङ पक्राउ

शुक्रबार, माघ १०, २०७६



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे  उर्फ राजीव गुरुङविरुद्ध कुटपिटको उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।

मुख्यमन्त्री कपको क्रममा अध्यक्ष मिलन गुरुङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई कुटपीट गरेको उजुरी पछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पौडेलले सुरुमा अभद्र व्यवहार गरेको र पछि धकलेको र ढुंगाले ताकेको भन्दै अध्यक्ष गुरुङविरुद्ध रामकृष्ण पौडेलले उजुरी दिएका थिए ।

याे पनि पढ्नुहाेस

दीपक मनाङे पक्राउ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments