गैरकानूनी कार्यमा संग्लन ७० भन्दा बढि विदेशी नागरिक पक्राउ

सोमवार, पुस ७, २०७६



काठमाडौं । गैरकानूनी कार्यमा संग्लग्न रहेको अभियोगमा ७० भन्दा बढि विदेशी नागरिक पक्राउ परेका छन ।  भिजिट भिसा बनाएर विभिन्न गैरकानूुनिक गतिविधी गरेको अभियोगमा महानगरीय प्रहरी परिसरको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालमा कार्यालय खोलेर गैर कानूनी गतिबिधी गरेको आरोपमा ‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु, बाँसबारी लगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो। पक्राउ पर्नेमा अधिंकाश चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments