लागूऔषध गाँजा सहित पक्राउ

शुक्रबार, चैत्र ३०, २०७४



काठमाडौं । लागू औषध गााजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही घर भएका २० बर्षीय विजय गुरुङ रहेका छन् ।

उनलाई बिहीबार लागूऔषध नोफिन ९० एम्पुल, डाईजोपाम ९० एम्पुल, फेनरागन ४० एम्पुल र नाइट्राभेट १० ट्याव्लेट सहित प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा स्थित चेक पोष्टमा हेटाँैडाबाट काठमाडौँ आउँदै गरेको ना.५ख ८०२ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा गुरुङले बोकेको झोलाबाट उक्त लागूऔषध बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

118 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank