वडा अध्यक्ष घुस सहित पक्राउ

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । वडा अध्यक्ष घुस सहित पक्राउ परेका छन । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ का वडा सचिव दिनेश बास्कोटा घुससहित पक्राउ परेका हुन्। वडा सचिव बास्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २५ हजार घुस लिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले बास्कोटालाई घुससहित गोकर्णेश्वर नगरपालिका-६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट रङ्गेहात नियन्त्रणमा परेका वडा अध्यक्ष माथि अनुसन्धान भइरहेकाे अख्तियारले  जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata