१० जुवाडे नगद सहित पक्राउ

बिहिबार, अशोज २, २०७६



काठमाडौं । जुवाताज खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही बुधबार काठमाडौं महानरपालिक ३१ सचेतना मार्गबाट पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा रामेछापका देव कुमार बस्नेत सहित १० जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद १ लाख २३ हजार ८ सय ३५ रूपैयाँ, १४ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata