६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

बिहिबार, भदौ २६, २०७६



कञ्चनपुर । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका. ४ शान्तिपुर बस्ने२० वर्षीय मधुसुधन गुरूङ रहेका छन । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata