सात जुवाडे पक्राउ

बुधबार, भदौ ११, २०७६



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंको गोकर्णेश्वहर नगरपालिका ४ नाम्गेल स्थित गोपी श्रेष्ठको घरको छतमा जुवातास खेलिरहेको घर धनी श्रेष्ठ सहित ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद २५ हजार ३ सय ५ रूपैयाँ सहित समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata