११ जना जुवाडे पक्राउ

शनिबार, भदौ ७, २०७६



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन ।  बुढानिलकण्ठ नगरपालिका ११ कपन त्रिवेणी चोकस्थित ओखलढुङ्गा घर भई हाल काठमाडौं बौद्ध आरुवारी बस्ने ३८ वर्षीया राममायाँ तामाङको पसलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ सहित११ जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट नगद १ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अजुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata