भान्जीलाई बलात्कार गरेको अभियोगमा मामा पक्राउ

शनिबार, भदौ ७, २०७६



ओखलढुङ्गा । मामा र भान्जीको सम्बन्ध एक पवित्र सम्बन्ध मानिन्छ । कुनै मामा कंशको रुपमा रहेका हुन्छन ।

त्यस्तै घटना ओखलढुङ्गामा घटेको छ । नाताले भान्जी नाता पर्ने सात वर्षीया बालिका बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन । भान्जीलाई बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेको अभिभावकको उजुरीका आधारमा घरैबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata