भरुवा बन्दुक सहित पक्राउ

बिहिबार, भदौ ५, २०७६



बर्दिया । बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुरथारुलाई भरुवा बन्दुक १ थान र पासो २ थान सहित बुधबार राति पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा पासो फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata