१७ करोड रकम हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

बुधबार, भदौ ४, २०७६



दाङ । बैंकको १७ करोड रकम हिनामिना गरेको आरोपमा देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

बैंकको रकम हिनामिना गरेको आरोपमा उक्त बैंक शाखा म्यानेजर समिर बुढाथोकी गए राति पक्राउ परेका हुन ।

पक्राउ परेका बुढाथोकीका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata