चोरी गर्ने र चाेरीका सामान किन्ने पक्राउ 

पोखरा महानगरपालिकाका ११ वडा कार्यालय चाेरी

बुधबार, साउन २९, २०७६



पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका बिभिन्न ११ वडा कार्यालयमा चोरीमा संग्लग्न दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ घर भई पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका १२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले महानगरका वडा कार्यालयहरुमा भएका प्रत्येक चोरीका घटनाको सुक्ष्म रुपमा अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संग्लन ब्यक्ति तथा समूहको खोजतलास,निगरानी गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएकाे छ। ११ वटा वडा कार्यालयमा चाेरी गर्ने र चाेरीका सामान किन्नेलाइ पत्रकार सम्मेलनकाे आयोजना गरि सार्वजनिक गरेको हाे ।

1

2

chori

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata