प्रवेश परीक्षा पास गराइदिने भन्दै घुस लिने शिक्षक प्रकाउ

मङ्लबार, साउन २८, २०७६



काठमाडौं । प्रवेश परिक्षा उर्तीण गराइदिने भन्दै घुस लिने शिक्षक पक्राउ परेका छन ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उर्तीण गराइदिन सहजिकरण गरिदिने बहानामा परीक्षार्थीसँग दश हजार रुपैया घुस लिएको आरोपमा शिक्षक पक्राउ परेका हुन ।

माध्यमिक विद्यालय रझेना घोराही दाङका शिक्षक गणेश केसी १० हजार घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata