पेनगन सहित लागूऔषध कारोबारी पक्राउ

बुधबार, साउन १, २०७६



कास्की । लागूऔषधको कारोबारीहरु समय परिवर्तन सँगै नयाँ तरिकाबाट कारोबार गरिरहेको तथ्य सार्वजनिक भएको छ ।

कास्कीबाट पेनगन सहित एक काारोबारी पक्राउ परेका छन।पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा(७ बस्ने २४ वर्षका सागर रानाभाटको साथबाट पेन गन बरामद भएको हो ।

प्रहरीलाई आशंका लागेपछि सागरको कोठामा छापा मार्दा पेनगन सहित गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata