बालकलाई बलि दिने झाक्री जेल चलान

बुधबार, असार ११, २०७६



धनुषा । तान्त्रीकबाट शक्तिशाली बन्ने भन्दै अढाइ वर्षीय बालकको बलि दिने झाक्री जेल जलान भएका छन ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बलिदिने ५५ वर्षका शत्रुधन महतोलाई जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान गरेको छ ।

गत वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बलिचढाएका थिए । उनको शव पछिल्लो दिन बासको झाडीमा फेला परेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank