एक लाख घुस सहित इन्जीनियर पक्राउ

बिहिबार, जेष्ठ ३०, २०७६



राजविराज । एक लाख घुस रकम सहित सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर पक्राउ परेका छन ।

गाउँपालिकामा कार्यकरत इन्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने क्रममा इन्जिनियर श्रेष्ठले एक लाख रुपैया लिदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank