नगद सहित ७ जुवाडे पक्राउ

मङ्लबार, जेष्ठ २८, २०७६



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नगद सहित सात जना जुवाडे पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

काठमाडौं ६ बौद्ध रामहिटीबाट सोही ठाउँ बस्ने मकवानपुर हेटौडाका रेवती लामा सहित ७ जना पक्राउ पर्नेमालाई पक्राउ गरेको हो ।  उनीहरुको साथबाट तीन बुक तास र नगद रू ३३ हजार २ सय ८५ रूपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata