डेढ लाख नगद सहित दुई जना हुण्डि कारोबार गर्ने पक्राउ

शनिबार, मंसिर १, २०७५



कास्की । अबैध हुण्डि कारोवारमा संग्लग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा– ५ मालेपाटनका ५३ वर्षीय नेत्रलाल ज्ञवाली र बिन्ध्यवासिनीका ३० वर्षका प्रकाश थापा रहेका  छन्।

उनीहरुको साथबाट प्रहरीले डेढ लाख नगद र एउटा कम्युटर समेत वरामद गरेको जनाएको छ । हुण्डि कारोवार हुँदैछ भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank