जलवायु परिवर्तनको ख़तरा झेलिरहेको अन्टार्टिकाको यो सौन्दर्यता (फोटोफिचर)

सोमवार, चैत्र २६, २०७४



जलवायु परिवर्तनको ख़तरा झेलिरहेको अन्टार्टिकाको यो सौन्दर्यता !

त्यहाँ बस्ने जीवको बारेमा जान्नको लागि सन् २०१८ को शुवातमा रोयटर्सको फ़ोटो जर्नलिस्ट अलेक्ज़ेंडर मेनेघिनीले यो सुन्दर ठाउँको यात्रा गरेका थिए ।

antartica 2

मेनेघिनीको यो यात्राको आयोजना ग्रीनपीसले गरेका थिए । किनभने यूरोपीयन संघलाई एक प्रस्तावको बारेमा जानकारी दिन सकियोस् । यो प्रस्तावको आधारमा अन्टार्टिकामा एक संरक्षित क्षेत्र बनाउन माग गरिरहेको छ । किनभने त्यसक्षेत्रमा समुद्री जीवन बाच्नसकोस् ।

antartica 3
चार दिन लामो यात्रा पछि मेनेघिनी हिउँले ढाकेको महाद्वीपमा पुगे, जहाँ उनले व्हेल, पेंग्विन लगाएतका समुद्री जीव देखाई दिए ।

antartica 4
यस प्रस्तावित वेडल सी मरीन प्रोटेक्टेड एरियामा १.१ मिलियन स्वायर माईल क्षेत्र हुनसक्छ । यसमा व्हेल, सील, पेंग्विन र विभिन्न जातका माछाको प्राकृतिक बासस्थान समावेश हुन्छ । यदी यस प्रस्तावमा ध्यान दिइयो भने यो दुनियामै सबैभन्दा संरक्षित क्षेत्र हुने छ ।

antartica 5
चिलीको पुंटा एरेना देखि शुरु गरेपछि यो टीमले प्राकृतिक वन्यजीवनमा जलवायु परिवर्तन, प्रदूषण र माछा उद्योगको प्रभावकाबारेमा अध्ययन गर्न सुरु गरेको छ ।

antartica 6
यस मिशनको नेतृत्व गर्ने टाम फोरमेन भन्छन्, ‘अन्टार्टिका अहिले पनि अन्टार्टिका संधिको अनुसार संरक्षितछ तर यसको वरपरिको क्षेत्र दुरुपयोग दुरुपयोग हुनसक्ने आशंका छ । यसका धेरै किसिमका प्रजातिको लागि आवश्यक यस क्षेत्रलाई संरक्षित गर्ने मौका हातबाट जान दिन सकिदैंन ’ । पेंग्विनको अलावा यस समूहले हेलिकप्टरबाट सीलको देख्नेको मौका मिलेको थियो ।

antartica 7

यो समुहले कर्वरविले द्वीप, हाफ़ मून खाड़ी, डेंको द्वीप, नेको बंदरगाह र हीरो खाड़ीको पनि यात्रा गरेको थियो ।
antartica 8

antartica 9antartica 10

 

बीबीसी

 

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank