१०४ वर्षिया वृद्धा किन गईन जेल ?

मङ्लबार, चैत्र १२, २०७५



इच्छा एवं आकांक्षाको कुनै सिमा हुँदैन, यसले अन्ततः सपना देख्ने बनाउँछ।  सपना देख्नेहरु विचित्र सपनाको शिकार हुँदै जान्छन् । अलादिनको समय अर्कै थियो। उनीसँग जादुको दियो थियो, जसलाई रगडने बित्तिकै ‘जिन’ निस्कन्थ्यो र अलादिनको सपना पुरा गरिदिन्थ्यो  ।  तर यो बाहेक तपाइको अजिवोगरिव सपना पुरा हुन्छन् भने त्यो अर्कै कुरा भयो ।

anne

इंग्ल्यान्ड निवासी १०४ वर्षिया ऐनी ब्रोकनब्रो(Anne Brokenbrow)को पनि एक सपना थियो, जो भर्खरै पुरा भएको छ। तपाई आश्चर्यचकित पर्नुहोला तर उनको सपना जेल जाने थियो ।

f66dfb9eed204c7d0c824466552a866d

केयर होममा बसोबास गर्दै आएकी ऐनीले एक फर्म(The Bristol Wishing Washing Line) भरेकी थिईन, जहाँ उनलाई इच्छा के छ भनेर सोधिएको थियो  ।  ‘मेरो इच्छा छ कि मलाई पक्राउ गरियोस्  ।  म अहीले १०४ वर्षको भएँ, मैले आजसम्म पनि एउटा कानुन तोड्न सकिन  । “, उनले उक्त फर्ममा लेखिकी थिइन्  । c2161502bf98b13f744ff13fbcdcf1a7

उनको उक्त इच्छा जानेर लोकल पुलिसले उनको टिवटरमा रिट्विट गर्दै लेखेको छ, ” हामीलाई ब्रिस्टल विशिंग वाशिंग लाइनको यो तरिका मनपर्यो, हाम्रो लोकल पुलिस टिम १०४ वर्षिया ऐनेको लागि पठाउने छौं  । “

10924326-3x2-700x467

एबिसी न्युजका अनुसार विश्व हाँसो दिवस अर्थात २० मार्चको दिन ऐनीलाई लिन पुलिस आएको थियो  ।

Anne Brokenbrow/१०४ वर्षिया वृद्दा किन गईन जेल ?

१०४ वर्षमा आइपुग्दा आफ्नो सपना पुरा भएको भन्दै ऐनीले आफ्नो गिरफ्तारीले उनलाई खुसि दिएको बताइन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank