आन्द्रे रसेलको विमान छुट्यो

आइतवार, कार्तिक १८, २०७५



कलकत्ता । वेस्टइण्डिजको अलराउण्डर खेलाडी आन्द्रे रसेल आईतबार भारतको विरुद्ध हुने एक मात्र टी २० खेलमा समावेश हुने अनिश्चित भएको छ ।
रसेल दुवईबाट भारत आउने कार्यक्रम रहेको थियो ।

भारत र वइस्टइण्डिजबीच कलकत्तामा हुने एक मात्र खेलको अभ्यास सत्रमा अन्य १३ खेलाडीले जमेर पसिना बगाए । वेस्ट इण्डिजको क्रिमेट म्यानेजरले बताए अनुसार रसेलको विमान छुट्नाले उनी कलकत्ता म्याचमा सहभागी हुने अनिश्चित छ ।

यदि उनी आईतबार सम्म् भारत आइपुगेको खण्डमा टीममा स्थान मिल्ने पक्का छ ।

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank