सिमा सुरक्षा नहुँदा मधेसमा कोरोना बढ्यो: सांसद अग्रहरी

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद अमृता अग्रहरीले लकडाउनको ४८ दिन हुँदा समेत हाम्रो देशको सरकार आँखा चिम्लीरहेको बताइन ।

उनले भारतको सीमामा कडाई हुन नसकेको बताइन । उनले खेतको बाटो भएर पनि धमाधमा नेपाल प्रवेश गरिरहेको बताइन । उनले सिमाको प्रत्येक स्थानमा निगरानी नबढाउदा मधेशमा कोरोना भाइरस बढोत्तरी भएको आरोप लगाएकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments