पछिल्लो २४ घण्टामा अमेरिकामा ७४० जनाको मृत्यु

बुधबार, जेष्ठ १४, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अमेरिकामा ७४० जनाको मृत्यु भएको छ । अघिल्ला दुईदिनको भन्दा यो धेरै हो ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या कमी आएको छ । अमेरिकामा कारोनाले महामारीको रुप लिँदा दैनिक साढे दुईहजार भन्दा धेरैको मृत्यु हुन्थ्यो । न्युयोर्कमा मात्रै दैनिक हजारभन्दा धेरैले ज्यान गुमाउँथे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments