पहिलोपल्ट अमेरिका र क्यानडाबीच सीमानाका बन्द

आइतवार, बैशाख ७, २०७७



एजेन्सी । अमेरिका र क्यानाडाको सीमानाका एक महिनाको लागि बन्द हुने भएको छ  ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँगको सीमा एक महिना बन्द गर्ने जनाएका छन् ।

दुई देशबीच सम्पूर्ण यात्रा बन्द हुनेछ । कोरोना महामारीपछि पहिलोपल्ट  अमेरिका र क्यानडाबीच सीमा बन्द भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments