पार्टीको निर्देशनमा अनेरास्ववियुको बैठक स्थगित

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौं । मुलुकको राजनितीमा देखा परेको सकारात्मक परिस्थितीमा दुई पार्टीको एकता हुने भएको भन्दै अनेरास्ववियुको बैठक स्थगीत भएको छ ।
यहि सन्दर्भलाई मधयनजर गर्दै पार्टीको निर्देशनमा यहि जेठ ४ र ५ गते हुने अनेरास्ववियूको केन्द्रिय कमिटीको बैठक स्थगीत भएको अनेरास्विवयुले जनाएकाे  छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने योजना भएकाले पार्टीको निर्देशनमा बैठक स्थगीत गरिएको अनेरास्ववियु केन्द्रिय कमिटी सचिव आरसी लामिछानेले जनाएका छन् ।

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank