असोज १२ देखी १७ सम्म हवाई भाडामा १० प्रतिशत छुट

आइतवार, भदौ २९, २०७६



काठमाडौं । नेपालीहरुको महान चाडहरलाई लक्षित गर्दै नीजि हवाई कम्पनीले यात्रुहरुका लागि विशेष सुविधाको व्यवस्था गरेको छ ।

यात्रुहरुलाई मध्यनजर गर्दै हवाईकम्पनीहरुले टिकटमा १० प्रतिशत छुटको व्यवस्था गरेका हुन । नीजि कम्पनीहरु मार्फत संञ्चालित हवाई जहाजहरुले उक्त सेवा असोज १२ देखि १७ सम्म पाँच दिन दशैं लक्षित सुविधा दिइने छ भने, तिहार छटको बारेमा पछि निर्णय गरिने जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments