यी हुन् बदाम खानुका ५ फाइदाहरु

loading...

सोमवार, मंसिर १३, २०७३



बदाम जाडो मौसममा पाइने फल हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । बदाम खानु स्वादका हिसावले त मिठो हुन्छ नै यसका साथै बदाम मानव स्वास्थ्यका लागि फाइदाजनक चिज हो ।

यी हुन् बदाम खानुको ५ फाइदाहरु

१. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि लाभदायक हुन्छ । बदाममा लार्जिनाइन भन्ने तत्व हुन्छ जसले कपाल बृद्धि गर्नुका साथै कपाल झर्नबाट समेत जोगाउँछ ।

२. बदाममा पाइने केही तत्वहरु मध्ये फाइटोस्टोरल पनि एक हो । यसले ट्युमरलाई नियन्त्रणमा राख्न सहयोग गर्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

३. बदाममा तेलको मात्रा हुने भएकाले यसको सेवनबाट पेटसँग सम्बन्धित रोगीहरुलाई निको बनाउँछ । साथै यसको नियमित सेवन गना.ले एसिडिटीको समस्याबाट छुटकारा बनाउँछ ।

४.गर्भवती महिला तथा शिशुको स्वास्थ्यमा पनि यसले फाइदा पुर्‍याउँछ ।

५.बदामको सेवनले छाला तथा हाडलाई मजबुद बनाउँछ । साथै सधैं बदाम खाएमा हर्मोनलाई पनि सन्तुलनमा राख्न सहयोग गर्छ ।

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom