एडेल लाउराको बारेमा यस्तो हल्ला

शुक्रबार, पुस २२, २०७३

loading...


बेलायती गायिका एडेल लाउराले बिहे गर्न लागेको हल्ला सबैतिर चलेको छ । लस एन्जलसमा सपिङ गर्दै गरेकी लाउराको औंलामा सुनको औठी र नाडीमा सुनको चुरा देखेपछि मानिसहरुले यस्तो अड्कल काटेका हुन् । २८ बर्षीय गायिका सिमोन कोनेकीसँग बस्छिन् । उनीहरुका एक सन्तान पनि छन् । एडेल लण्डनकी हुन् ।

262 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank